नाम:ज्ञान बहादुर कडायत ठेगाना:गौरीगंगा नगर पालिका,वाड नं-11,मसुरिया, कैलाली रोजगारी:आर के पुरम न्यू दिल्ली भारत पद (जिम्मेदारी):सचिव मेची महाकाली संस्था मानव सेवा नै धर्म हो।। मानव मानवमा भेदभाव नगरौ। । गरिब,दु:खी,पिडित बर्गको उत्थान गरौ। । भन्ने मूल नाराका साथ यस मेची महाकाली समाज एसोसिएशन भारत संस्थामा लागियो। प्रबास मा रहेका हाम्रा पूर्व देखी पश्चिम सम्म का नेपाली दाजुभाई दिदीबैनीहरूलाई यस मेची महाकाली समाज को माध्याम बाट संगठित गरेर परदेशको भूमी मा काम गर्दा हाम्रा दाजुभाई दिदीबैनीहरूले दु:ख ,पिडा ,परदेश को हेपाई ,अन्याय अत्यचार बेरोजगारी ,आपत बिपत लगायत का समस्याहरू लाई एक-आपसमा मिलेर समाधान गर्न सकौ। एक नेपालीले अर्को नेपाली को काम आउन सकोस्।भन्ने उदेश्य का साथै प्रबास मा रहेर पनि आफ्नो धर्म-संस्कृति भेषभुसा, परम्परा,आफ्नो पैचानलाई जोगाउने उदेश्य रहेको छ। अन्तमा मेची महाकाली संस्था मा मेरो भूमिका। बर्तमान अदक्ष्य टेकेन्द्र कडायत मार्फत स.न:2021 मई मा मेची महाकाली समाज एसोसिएशन भारत संस्था मा प्रबेष। 20-06-2021मा 11औ नियमित बैठक बाट कार्य समिती मा चयन। 29-08-2021मा 14औ नियमित बैठक बाट आर्थिक सचिव मा चयन। 01-05-2022मा18औ नियमित बैठक बाट उपाध्यक्ष मा चयन। भने 27-08-2023प्रथम अधिवेशन बाट केन्द्रीय सचिव मा चयन। मेची महाकाली-सचिव ज्ञान बहादुर कडायत

Shri Gyan Bahadur Kadayat

Founding Member Working Committee Secretary

Contact Info:

+96 667 5888